जनकपुरमा हिन्दु र मुसलमान समुदायबीच झडप : निषेधाज्ञा जारी

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा जिल्ला प्रशासन कार्यालयले नि’षे’धा’ज्ञा जारी गरेको छ!

छठ पर्वकै दिनदेखि हिन्दु र मुसलमान समुदायबीच त’ना’व बढेपछि साम्प्रदायिक सद्भाव खल्बलिने ग’ति’वि’धि बढेको भन्दै प्र’शा’सनले आइतबार राति १० बजेसम्म (३२ घण्टा)नि’षे’धा’ज्ञा जारी गरेको हो ।

छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घा’ट’को विषयमा स्थानीय बीच भएको वि’वा’द’ले उग्ररूप लिएपछि नि’षे’धा’ज्ञा लगाउनुपरेको जिल्ला प्र’शा’सन कार्यालयले जनाएको छ ।

 

घा¥ट निर्माणमा अ’व’रो’ध गरिएको विषयमा आ’क्रो शित समुदाय जनकपुरधामको नगर प्रदर्शन गर्दै रुपैठा पुगेपछि अ’व’स्था त’ना’व’पू’र्ण बनेको हो । स्थितिलाई नि’यन्त्र’णमा लिन प्रहरीले कयौँ राउण्ड अ’श्रु’ग्याँस प्र’हा’र गरेको छ ।

झ’ड’प’को क्रममा दुई प्रहरीसहित एक प्र’द’र्श’न’का’री घा’इ’ते भएका छन् । स्थानीय प्र’शा’स’नले जनकपुरधाम जटही सडक ख’ण्ड पूर्णरुपमा बन्द गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button