छाेरी खाज्दै नेपाल आईपुगे(भिडियो रिपोर्ट)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्षितिज, आंखाभरी आँसु बनाउदै छत्रपाल गुडिया गुलरिया आईपुगेका छन्। नत यहाँ कसैलाई चिन्छन् न ठाउँ नै चिनेका छन उनले। मनभित्र ठुलो आसा बाेकर गुलरिया बजारमा आफ्नाे हराएको छाेरी खाेजिरहेका छन्।

भारतकाे उत्तर प्रदेश, लखिमपुर, खिरी निवासी छत्रपालकाे १३ बर्षिय छाेरी सुलचना देवी गत साउन २ गतेदेखि हराएकाे उनलेे बताए।

उनले बताएका हुलिया अनुसार नाै दिन अगाडि बर्दिया जिल्ला गुलरिया नगरपालिका ५ चाैगुर्जी र गुलरिया बजारमा देखेकाे स्थानीयवासी बताउँछन्। उनका अनुसार छाेरीकाे मानसिक अवस्था राम्रो नभएको र एक ठाउँमा बसिनरहने स्वभाव छ।

यदि कसैले देखेमा नजिकैको प्रहरी चाैकी वा ९८२६५४०६९९, ९८४८०१३७२४, ९८४८०६००६५ मा सम्पर्क गर्नु सक्नुहुन्छ।

भिडियो सहित

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button