छठपर्व मनाउने क्रममा सारिमा ओगाे लाग्याे

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । छठपर्व मनाउने क्रममा दु’र्घ’ट’ना हुँदा एक महिला घा’इ’ते भएकी छन् । महोत्तरी सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठघाटमा दु’र्घ’ट’ना भएको हो ।

छठ मनाउने क्रममा साडीमा आ’गो लागेर महिला ग’म्भी’र घा’इ’ते भएकी छन् । अवस्था गम्भिर रहेकाले महिलालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

गएराति १० बजे छठघाटमा पूजाको दिप प्रज्वलन गर्ने क्रममा जलेश्वर नगरपालिका–६ बस्ने ८८ वर्षीया फूलकुमारी कर्णको साडीमा आ गो सल्किको हो ।

महिलाको हात, खुट्टा र शरीरका विभिन्न भागमा पो ले र गम्भीर घा’इ’ते भएपश्चात् उपचारका लागि तत्काल जलेश्वर जिल्ला अस्पताल लगिएको थियो ।

तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि गएराति नै काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । ताजाखबर बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button