चौपायले दुर्घटना बढायो, क्षतिपूर्तिको‌ माग(भिडियो हेर्नुहोस)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काेहलपुर। छाडा चाैपायाले निम्त्याएको दुर्घटनामापरि हजारौं खर्च, पिडित द्रारा क्षतिपूर्तिको माग। चौपायाको बिगबिगी कोहलपुर नगरपालिका भित्र पुर्व-पश्चिम हाइवे, सुर्खेत राेड, नेपालगञ्ज हाइवे रातीको समय साथै दिनैभरी पनि सडकमा एत्रतत्र छाडा देख्न सकिन्छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख राजु भन्डारीका अनुसार विषेशगरी गौचौपायालाई ठक्कर दिई मार्यो भने कानुन अनुसार कारवाही प्रहरीले गर्दछ। यदि घाइते बनायो भने ठक्कर दिने सवारी चालकले चौपायाको उपचार खर्च व्यहोर्नुपर्छ।

यो‌ चालु आर्थिक बर्ष भित्र चौपाया दुर्घटनामा १० वटा चौपायाको मृत्यु र सात वटा घाइते भएको जिल्ला ट्राफिक कार्यालयका कार्यलय प्रमुख भन्डारीले जानकारी दिए।

सडकमा छाडा छोडिएको चौपायाको कारण दुर्घटनामा परेको बागेश्वरी बहुमुखी क्याम्पसको शिक्षक उत्सव काफ्ले भने ‘चौपाया दुर्घटना मेरो करिब १ लाख खर्च भयो।’

छाडा छोडिएको चौपायाको यथासिघ्र व्यवस्थापन र पिडितको क्षतिपूर्ति कसले व्यहाेरिदिन्छ?? याे प्रश्नकाे जवाफ सम्वन्धित निकाए संग खाेज्दैछाैं।

बांकि भिडियोमा हेर्नुहोस।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button