चितुवाको छाला सहित एक पक्राउ (भिडियो रिपोर्ट सहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ/ गत शनिबार सांझ ५ वजे चितुवाको छाला सहित एक जना पुरुष पक्राउ परेका छन्।

दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ काे अमेलिया चेक पाेस्टमा नियमित सवारीसाधन चेकजाँच गर्दैगर्दा उनी पक्राउ परेका हुन्।

सुर्खेतबाट आउंदै गरेकाे प्रदेश ३ ०१ काे ०२३ च ७६३८ नम्बरको  कारमा प्याचले छाेपी उक्त छालालाई राखिएको थियाे।

हाल उनलाई पक्राउ गरि जिल्ला पठाएको र घटना सम्वन्धि पूरा विवरण आउन बांकि रहेकाे इलाका प्रहरी कार्यलय अमेलियाका इन्सपेक्टर राजिव श्रेष्ठले जानकारी दिए।

भिडियो हेर्नुस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button