गैंडा ले महिलालाई आक्रमण गरि मारे।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 — पूर्वी नवलपरासीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिका-१२ की ४४ वर्षीया पविसरा विकको बिहीबार मृत्यु भएको हो ।

बिहान बारीमा घाँस काट्न जाँदा उनलाई गैंडाले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो एक वर्षमा यस क्षेत्रमा गैंडाको आक्रमणबाट २ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button