गुल्मीमा आगो निभा’उने क्रममा ११ जनाको मृ’त्यु !

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  • चैत २७,२०७७ गुल्मी : गुल्मीमा दुई हजार हेक्टर बढी क्षेत्रफलको जगंल डढेलो कारण न’ष्ट भएको छ ।
  • जिल्लाका विभिन्न सामुदायिक बनहरुमा लागेको डढेलोका कारण करिब दुई हजार हेक्टर क्षेत्रफल न’ष्ट भएको डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए ।

उनका अनुसार मदाने क्षेत्रको जंगल , मुसिकोट ,रेसुङगा , धुर्कोट , इश्मा ,कालीगण्डकी क्षेत्रका जंगलहरुमा डढेलो लागेको हो । प्राय डढेलो ब्यक्तिको खरवारीमा लगाएका आगो जंगल क्षेत्रमा प्रबेश गर्ने गरेको छ ।

डढेलोलाई नि’यन्त्रण गर्नका लागि स्थानीय , कार्यालयका कर्मचारीहरु , जिल्लाका सुरक्षा निकायहरु लागि पर्ने गरेको सापकोटाको भनाई छ ।

बन डढेलो र आगलागी हुन नदिनका लागि डिभिजन बन कार्यालय गुल्मीले प्रचार प्रसार र शन्देशमुलक जानकारीहरु गराउँदै आएको कार्यालयले जनाएको छ स्थानीय रेडियो ,पत्रपत्रिका ,टेलिभिजनहरुमार्फत बन डढेलो र यसका असर बारेमा सन्देशमुलक सूचनाहरु प्रकासन र प्रशारण गर्दै आएको कार्यालयले जनाएको छ ।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button