गाई काटेको अभियोगमा २ जना पक्राउ

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भोजपुर, ३० जेठ । गाई काटेको अभियोगमा २ जना पक्राउ परेका छन् । भोजपुर नगरपालिका–४ एक्लेटोल बस्ने २६ वर्षीय पेम्बा तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय पुर्ण बहादुर तामाङलाई गाई काटेको अभियोगमा शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पूर्णको गुवाली घरमा गाई काटेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र संखुवासभा सम्पर्क केन्द्र भोजपुरबाट चिकित्सक समेतको टोलीले उनीहरूलाई करिब १ सय ५० किलो गाईको मासु, टाउको र खुट्टा सहित फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button