खुशीको खबर : किस्पाङ गाउँपालिका अध्यक्ष लामाद्वारा ४० वटा अक्सिजन सिलिन्डर र १० बेडको आइसोलेसन।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गाउँपालिकाले आफ्नै खर्चमा ४० वटा अक्सिजन सिलिन्डरको व्यवस्था मिलाएको हो ।

किस्पाङ गाउँपालिकाले १० बेडको आइसोलेसन समेत तयार गरिसकेको किस्पाङ गाउँपालिकाले जनाएको छ ।

नुवाकोटमा पछिल्लो समय कोभिड १९ को संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थामा किस्पाङ गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम सन्चालन गरिरहेको र अहिले स्वास्थ्य सामग्रीहरूको व्यवस्थापन पनि भइरहेको गाउँपालिका अध्यक्ष लामाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button