कोरियामा एक स्कुल पढ्ने के’टीलाई रे’प गरेको आरोपमा नेपाली प’क्राउ

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दक्षिण कोरियामा अध्यनका शिलशिलामा गएका केहि नेपाली बिध्यार्थीहरुले देशकै बे’इज्यत हुने काम गरेका छन। कोरियाको खाङवनदोमा एक हाइस्कुलकी विध्यार्थीलाई लला’ई फ’काई यौ’न शो’ष’ण गरेको अ’भि’योगमा नेपाली र बंगालीसहित दर्जनभन्दा धेरै कलेजका विदेशी विध्यार्थिहरु प’क्रा’उ परेका छन।

खाङवनदो शहरको नम्मर १ सन्चार माध्य जि वान ब्रोडकास्टिङ च्यानलले नोभेम्बर २९ मा प्रकाशित तथा प्रशारित समाचार अनुसार खाङवनदो प्रहरीको अन्तराष्ट्रिय क्रा’इ’म छा’नवि’न टिमले केहि दिनअघि मात्रै खाङवनदो मै रहेको एक युनिभर्सिटीका ६९ जना विदेशी विध्यार्थीलाई प’क्रा’उ गरेको छ।

उनिहरु सबैजनालाई बे’श्या’ बृ’त्ति र यौ’न दु’र्व्य’व’हा’रको आ’रो’पमा प’क्रा’उ गरिएको बताइएको छ। उनिहरुले यौन सम्बन्धका लागि कोरियाली कानूनले तोकिएको उमेर नपुगेको केटीसँग विभिन्न प्र’भो’लनमा पारी यौ’न स’म्बन्ध रा’खेको आधारमा प’क्रा’उ गरिएको हो।

कोरियाको का’नू’नले तोकिएको उमेर भन्दा कम उमेरकासँग स’म्ब’न्ध राख्नुलाई रे’पको रुपमा ब्याख्या गरेको छ। उनिहरुले खाङवनदोमै रहेको एक स्थानिय बिध्यालयकी मिडल स्कुल छात्रासँग १ सयभन्दा बढि पटक यौ’न स’म्बन्ध रा’खेको खुल्न आएको छ।

उनिहरुले गत बर्षको डिसेम्बर महिनादेखि नै ति छात्रासँग सम्ब’न्ध रा’ख्न सुरु गरेको बताइएको छ। अध्यनका क्रममा थाहा हुन आएको छ कि उनिहरुले ति स्कुले छात्रालाई सामा’जिक सन्जा’लका माध्यमबाट स’म्पर्क गरेका थिए। युनिभर्सिटीका विदेशी विध्यार्थीहरुबिच एकले स’न्ध राखेपछि उक्त कुरा आफ्ना साथिभाईलाई भन्दै जाने क्रममा फै’लि’न जाँदा धेरै विदेशी युनिभर्सिटीका विध्यार्थीले ति स्कुल पढ्ने छात्रासँग स’म्बन्ध रा’ख्न पुगेको बुझिन आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button