कैलालीमा स्कुले विद्यार्थीबीच ‘ग्याङ फाइट’

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी : कैलालीको धनगढीमा दुई समूहबीच ग्याङ फाइट भएको छ। धनगढी उपमहानगरपालिकाको पार्कमोडमा दुई समूहबीच कु`टाकु`ट भएको हो।

धनगढी मुख्य बजारमा रहेको त्रिनगर माविका विद्यार्थी र एउटा अर्को पक्षबीच कु`टाकु`ट भएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार त्यहाँ अहिले प्रहरी टोली पठाइएको छ। झ`डपको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। दिनेश खबर बाट

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button