काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बियो, यसपटक केही खुकुलो बनाईयो

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १९ जेठ । काठमाडौं उपत्यकामा आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । यसअघि थपिएको निषेधाज्ञा केही कडाई गरिएको थियो । तर, अहिले थपिएको निषेधाज्ञा भने केही खुकुलो बनाईएको छ । यसपटक किराना पसल, डिपार्टमेन्टल स्टोरहरु खोल्न दिईने भएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button