कर्णालीमा Zip Line सँगसँगै Dolphin को अवलोकन (भिडियो सहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अहिले कोरेना माहामारीको कारणले नेपाल भम्रण वर्ष २०२० स्थगित भएको छ ।
यसै विच लकडाउन केही खुकुलो भएसँगै नेपाल भम्रण गर्ने आन्तरिक पर्यटक चाप निकै बढेको छ ।

मानिसहरु करिब ६ महिना लकडाउन अवधि भर आ-आफ्नो  घरमा बसेको कारणले आफ्नो 
मुड फ्रेश हुन तथा नेपालको सौन्दर्य अवलोकन गर्न विभिन्न स्थालहरुमा यात्रा गरिरहेका छन ।

सुुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित चिसापानी एडभेन्चर रिर्सोटमा पनि अहिले गर्ने आन्तरिक पर्यटकको घुईचो छ ।
मुख्यगत त मानिसहरु कर्णाली पुल अवलोकन गर्न आउछन तर अब यि आन्तरिक पर्यटकहरुलाई अर्को एउटा वाहाना मिलेको छ Zip Line. 

Zip Line सँगै Dolphin पनि अवलोकन गर्न मिल्ने भएको कारणले आन्तरिक पर्यटकहरुको घुईचो बढेको छ ।

बाकीँ भिडियोमा…………………

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button