करोडौं लगानी: गाउँपालिकामा‌ दर्ता गर्नु मान्दैनन्(भिडियो सहित)।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बर्दिया । गेरुवा गाउंपालिका -१ बिहानी बजारमा ८ सय भन्दा बढी ब्यवसायहरू छन्। जसमध्ये करिब ४ सय व्यवसायीहरुले आफ्नो व्यवसाय गाउँपालिकामा दर्ता गराइसकेका छन्।

अझै चार सय भन्दा बढी साना तथा ठूला व्यवसायहरू गाउँपालिकामा दर्ता भएका छैनन् । ‘लगानीको हिसावले करोडौं  लगानी गर्ने व्यवसायीहरु पनि गाउँपालिकामा दर्ता गराइसकेका छैनन्’। गाउँपालिकाको उपाध्यक्ष हेमा थारुले बताइन्।

पटक- पटक आफ्नो व्यवसाय उद्योग वाणिज्य संघमा दर्ता गर्न अनुरोध तथा सूचना जारी गर्दा पनि बिहानी बजारको व्यवसायीहरुले नटेरेपछि उपाध्यक्ष हेमा थारु, उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतराज बजगाई र प्रहररी सहित बजार अनुगमनका लागि बिहानी बजार पुगे।

विहानी बजार मा पुगेपछि व्यवसायीहरुको प्रतीकि्या यस्तो रह्यो। भिडियो सहित हेर्नुहोस।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button