एमाले स्थायी कमिटी बैठकको निर्णय देउवालाई विश्वासको‌ मत दिने पार्टी बाट निस्कासन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएमा पार्टीबाट निष्काशित गरिने निर्णय गरेको छ ।

जुनसुकै हालतमा पनि देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय भएको एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बताए । उनका अनुसार देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा रहने छैनन् ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले आजै बस्ने पुनस्र्थापित संसद अधिवेशनमा विश्वासको मत लिँदै छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button