एकताको बैठकमा सहभागी नहुने: रामकुमारी झाँक्री

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भोलि बोलाइएको नेकपा एमालेको बैठकलाई गुटगत भएको बताउनु भएको छ । उहाँले सामाजिक संजाल फेशकुकमा भोलि बस्ने बैठकलाई नितान्त ओली समूहको एकाले गुटको बैठक बताउनु भएको छ ।

उक्त बैठकले आफूहरुले उठाएको राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन नहुने भएकोले सहभागी नहुने पनि नेतृ झाँक्रले बताउनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button