उता राहतको पर्खाइमा थिए, राहत बोकेर जांदै गरेको बुलेरो दुर्घटना(भिडियो सहित हेर्नुहोस)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धादिङ, राहत बोकेर जांदै गरेको बुलेरो दुर्घटनामा परेको छ।

बा २१ च १०७ नम्बरको बुलेरो खटौटि बाट पिपलडांडा राहत बोकेर जादै गर्दा उकालो बाटोमा गाडीले नतानेपछि गाडि पछाडि हटेर दुर्घटना भएको हो। गाडि धादिङ, जोगिमारा वडा नम्बर ९ मा दुर्घटनामा परेको हो।

डा्र्ईभर सहित ३ जना यात्रु र ६० बोरा चामल बोकेर राहत पुर्याउन पिपलडाँडा गईरहेको चालक असन चेपाङ्गले बताए।

बुलेरो चालक संग गरेको संवाद सहितको जस्ताको तस्तै घटनाको पुरा विवरण भिडियो सहित हेर्नुहोस।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button