आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाल्पा, १४ जेठ । आफ्नै छोरी बलात्कार गर्ने एक पुरुष पक्राउ परेका छन् । आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बगनासकाली गाउँपालिका–२ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पुरुषले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button