आफ्नै अधिकारकाे टुङ्गो छैन अफगान महिलाको चिन्ता

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अफगानिस्तानमा महिला अधिकारको संरक्षण र त्यहाँको संकट सम्बोधनको माग गर्दै महिला अधिकारकर्मीले माइतीघरमा दबाबमुलक कार्यक्रम गरेका छ्न्। नेपाल नारिवादी समूह तथा शान्ति र न्याय मानव अधिकारको समर्थक कर्ताले दबाबमुलक कार्यक्रम गरेका हुन्।

यस अघि उनीहरुको सोही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका थिए।

सामाजिक सन्जालमा भने याे कार्यक्रमकाे निकै आलोचना भएको छ। कमेन्टमा लेखिएको छ आफ्नै छाेरी चेली बलत्कृत हुदा चुइक्क बाेल्दैन! र कसैकाे कमेन्ट भने आफ्नै अधिकारको टुङ्गो छैन अफ्गानस्तानकाे चिन्ता आदि पढ्न सकिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button