आफन्त साथीहरू सामेल भएकाे दशैं उल्लासमा उनी नआउने रे!!!(भिडियो)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विभिन्न कारणले मानिसले आफ्नो जिवनलिला समाप्त पार्ने निर्णयमा पुग्छन् । विभिन्न समाचार माध्यमले प्रकाशित गरेकाे समाचारकाे आंकडा अनुसार गत आर्थिक वर्षमा मात्रै १६४७ जनाले आत्मा* ह*त्या गरेकाे तथ्यांकले देखाउंछ।

याे तथ्यांकलाई आधार मान्य हाे भने दैनिक ४-५ जनाले आत्मा ह*त्या गरेको देखिन्छ।

गत साेमवार धान काट्दै गर्दा आमा संग सामान्य भनाभन भएपछि सांझ सम्म पनि छाेरी घर आएनन् । आमाले यी कुरालाई सामान्य ठानिन् र कतै साथीकाेमा बसे हाेलान् भनी सम्झे। मंगलबार दिउँसो ३ वजे तिर फुटबल खेल्न गएकाहरुले छाेरी रुखमा झु’न्डिएको खबर सुनाए।

याे घटना हाे मधुवन नगरपालिका ८ बर्दियाकाे । हुलाकी राजमार्ग वाट सय मिटर भित्र मधुवन सामुदायिक वनमा पुजा पाण्डेले दशैंकै मुखमा राेजेकी बाटाे। उनी केवल १६ वर्षकी भईन् , आफन्त साथीहरू सामेल भएका दशैं उल्लासमा उनी नआउने रे!!!! उनका लागि यी सबै पराया भए संन्सारमा देखिएको रमझम-खुसी पनि  विरानाे!!

भिडियो हेर्न karnali 24 युटुब च्यानलमा जानुहाेला। भिडियो साैजन्य : पवित्रा विक/सनिस चाैधरी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button