आज ५१ जना संक्रमितको निधन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ असार । कोरोना संक्रमणबाट आज थप ५१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका २ हजार ४ सय ४२  जना संक्रमित थपिएका छन् । आज ३ हजार ४ जना ५६ संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ५६ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।

आज ६ हजार ६७७ पिसीआर विधिबाट परीक्षण गर्दा १४ सय २१ र ४२ सय ४९ एन्टिजेन बिधिबाट १ हजार २१ जनामा संक्रमण पुष्टि भएको हो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button