आज २६ सय ७ जनामा संक्रमण पुष्टि

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ असार । आज नेपालमा कोरोना भाइरसका २ हजार ६ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १५ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २१ सय ४१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ५ लाख ४५ हजार ६ सय ६२ जना संक्रमणमुक्त भएका छन् । आज १२ हजार ४ सय ८४ जनाको परीक्षणबाट ७ हजार ७ सय ११ जनाको पिसीआर विधि र ४ हजार ७ सय ७३ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button