आज १ हजार संक्रमित थप, १२ जनाको निधन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० असोज । आज नेपालमा कोरोना भाइरसका १ हजार ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९९ हजार ६ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८ सय ९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ७२ हजार २ सय २९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ११ हजार १ सइ ६५जनाको ८ सय ४९ पिसीआर र एन्टिजेन विधिबाट १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार १ सय ९२ पुगेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button