आजदेखि सरकारी अस्पतालबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारले कोभिड संक्रमितको निःशुल्क उपचारका लगि सम्झौता गरेका मेडिकल कलेजहरुलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ ।

सम्झौता गरिएका मेडिकल कलेजहरुलाई आजसम्म भर्ना भएकाहरुको आजकै मितिले १० दिनसम्मको सोधभर्ना रकम उपलब्ध गराइने गर्दै सरकारले आज (बुधबार) देखि सरकारी अस्पतालबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने जनाएको छ ।

आजदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरेबापतको सोधभर्ना रकम उपलब्ध नगराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button