आजदेखि निर्धन उत्थान लघुवित्तको संस्थापक शेयर लिलामीमा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १३ जेठ । बिहीबारदेखि निर्धन उत्थान लघुवित्तको १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रि खुल्ला हुने भएको छ ।

आवेदकले जेठ २० गतेसम्ममा शेयरको न्युनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नसक्ने कम्पनीले जनाएको छ ।

आवेदकले बोलपत्र पेश गर्दा न्युनतम २ हजार देखि अधिकतम सम्पुर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । शेयरको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button