आगलागीमा ८ चौपाया जलेर नष्ट घटना कसले घटायो(भिडियो सहित हेर्नुहोस)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बर्दिया असार ११, गेरुवा गाउँपालिका वडा नम्बर १ वगिपुरमा आगलागी भएको छ।

आगलागीमा एउटा ब्याउने भैंसी, ७ वटा बाख्रा, १ वटा खसी र घरायसी सरसामान जलेर नष्ट भएको हो।

कसरि आगो लाग्यो भन्ने कुरा अझै सम्म पत्ता नलागेको र करेन्ट सर्ट कतैपनि भएको नदेखिएकोले घटनाको बारेमा अजान रहेको घरमुली चङ्ख शर्माले बताए।

 

आगलागीममा चौपाया सहित अन्य घरायसी सामाग्रीहरु जलेर नष्ट हुदा चार लाखको क्षति भएको गेरुवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दयाराम वैद्यले जनाए।

घरमुली शर्माले भने ‘विहान ४ वजे तिर आगोको मुस्लो देखियो,सवैजना आत्तिएर आगो निभाउन लाग्यौं।’

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button