अमेरिका किन उडिन मिस नेपाल श्रृंखला खतिवडा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा अमेरिका प्रस्थान गरेकी छिन् ।

श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।

खतिवडाको विदाईको लागी सिसन बानियाँ र परिवारका केही सदस्य विमानस्थल पुगेका थिए ।

आर्किटेक्चरमा स्नातक गरेकी श्रृंखलाले हावर्ड विश्वविद्यालयमा स्नातकोत्तरका लागि जान लागेको केही समयअघि बताएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button