आम दर्शकहरुकाे चासो अभिनेत्री प्रियंका कार्कीले के जन्माईन्?

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् अभिनेत्री प्रियंकाले आफू आमा बनेको जानकारी गराएकी हुन् ।

अभिनेत्री प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । उनले छोरी र श्रीमान आयुषमान देशराज जोशीसहितको दुई वटा तस्वीर सेयर गर्दै सुन्दर संसारमा छोरी ‘आयंका कार्की जोशी’लाई स्वागत छ, लेखेक छन् ।

तस्वीर र प्रियंका र आयुषमान खुसी मुद्रामा देखिएका छन् । बि.सं. २०७६ साल फागुन १६ गते अभिनेत्री प्रियंका र आयुष्मान देशराज जोशीबीच विवाह भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button