अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीलाई युनाइटेड अरब इमिरेट्सले शरण दिए

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देश छोडेर हिँडेका अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीलाई युनाइटेड अरब इमिरेट्सले शरण दिएको छ।

बिबिसीका अनुसार युएईको विदेश मन्त्रालयले मानवियताका आधार घानी, उनको परिवारका सदस्य र अन्य सुरक्षा अधिकारीहरूलाई स्वागत गरिएको जनाएको छ ।

युएई पुगेपछि घानीले फेसबुकमार्फत् सम्बोधन गरेका छन्। बुधबार राति फेसबुकमार्फत् सम्बोधन गर्दै उनले तालिबानहरू काबुलमा आएपछि रक्तपात नहोस् भनेर आफू निस्किएको बताएका छन्।

गत आइतबार राजधानी काबुलमा कब्जा जमाएका तालिबानहरूले अफगानिस्तानमा नयाँ सरकार बनाउने तयारी गरिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button