अन टेस्ट ट्र्याक्टर दु’र्घ’टना, एमाले जिल्ला अध्यक्षका छोराको मृ’त्यु

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महाकाली राजमार्गमा ट्र्याक्टर दु’र्घ’ट’ना हुँदा एकजनाको मृ’त्यु भएको छ ।

जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान करिब १ बजेतिर दु’र्घ’ट’ना हुँदा सो ट्र्याक्टरका चालक डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृ’त्यु भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका  प्र’ह’री जवान मोहन विष्टले जानकारी दिए।

मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा रहेको बुझिएको छ । योगेशको उपचारका क्रममा जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो ।

सोही ट्र्याक्टरमा सवार डिलासैनी–३ कै राकेश कोलीले हामफालेर ज्यान जोगाएका छन् । उनी सामान्य घा’इ’ते छन् । दु’र्घ’ट’ना’ग्र’स्त ट्र्याक्टर सडकबाट ५० मिटर तल ख’सेको छ । घ’ट’ना’को थप अ’नु’स’न्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button